KHI-LHOCHHAR 2018

तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमसाथ सम्पन्न ।     न्यूयोर्क ।  गुरुङ, तमुहरुको महान पर्व तमु ल्होछार २०७४ विभिन्न साँस्कृतिक कार्यक्रमका साथ न्यूयोर्कमा सम्पन्न भएको छ । गुरुङ, तमु सोसाइटी अमेरिकाको आयोजनामा बार्षिक रुपमा मनाउँदै आएको ल्होछार गएको डिसेम्बर ३० तारिख ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा विभिन्न मौलिक साँस्कृतिक कार्यक्रमसाथ मनाएको हो ।  वर्गको आधारमा उमेर गणना गर्ने तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर बर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै मनाएका हुन् । विशेष अतिथि, जेष्ठ नागरिक ८० बर्षिया उमा गुरुङले पानसमा दिप प्रज्वलन गरेर औपचारिक रुपमा ल्होछार २०१८ उद्घाटन गरिएपछि उहाँले सबैको सुस्वास्थ्य र शान्तिको लागि आशिर्वाद दिनुभयो । ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै न्यूयोर्कका वाणिज्यदुत कृषु क्षेत्रीले, ल्होछार पर्वको शुभकामना दिंदै, नेपालको विविध जातिय, भाषिक, साँस्कृतिक पहिचानको जगेर्ना गर्न ल्होछारले मद्दत पुरयाएको भन्दै, यस्ता साँस्कृतिक मौलिक परम्परालाई निरन्तरता दिन पर्ने बताउनुभयो । उहाँले, नेपालमा विभिन्न खाल्को दुखः समस्या पर्दा गुरुङ समाजले गरेको सहयोगको प्रशंसा गर्नुभयो । तमु एकता भयो भने सबैले सम्मान गर्ने भन्दै, बाणिज्यदुत क्षेत्रीले, तमुहरुलाइ एकै ठाउँमा उभिएर एकता गर्न र  नेपाललाई उत्कृष्ट बनाएर लैजान सुझाव दिंनुभयो ।  यसैबीच, गुरुङ समाजका अध्यक्ष पदम बहादुर गुरुङले, ल्होछारको शुभकामना दिदैं, ल्होछार पर्वले गुरुङहरुको मौलिक संस्कृतिको जगेर्ना गर्न र गुरुङ संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सहयोग गरेको बताउनुभयो । ल्होछार पर्वले,  तमुहरुबीचको एकता, भाइचारा, र आपसी सद्भाव कायम गर्न र गुरुङहरुबीच एउटा सुमधर सम्बन्ध कायम गर्न मद्दत गरेको भन्दै अध्यक्ष गुरुङले, तमुहरुबीच एकता हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । हिजो के भएको थियो, त्यसमा अल्झेर नबस्न आग्रह गर्दै उहाँले, सम्पूर्ण तमुहरुलाई एक ढिक्का बनाएर लैजान गुरुङ समाज सधै प्रयत्नरत रहेको दावी गर्नुभयो । बिदेशको ठाउँमा आएर सबै जना मिलेर बस्नुपर्नेमा जोड दिदै उहाँले, केही असमझदारी  भएमा टेबलमा बसेर बसेर छलफल गरी समाधान खोज्न र तमु एकताको लागि पहल गर्न सबै गुरुङहरुलाई अनुरोध गर्नुभयो ।  कार्यक्रममा, अध्यक्ष पदम गुरुङ र उपाध्यक्ष सिद्दार्थ गुरुङले, वाणिज्यदुत कृषु क्षेत्रीलाई गुरुङहरुको मौलिक पहिरन भांग्रा र पत्नी रीता सुवेदीलाई घलेक ओढाएर सम्मान गर्नुभएको थियो । यसैबीच, कार्यक्रममा, सन २०१५ मा नेपालमा गएको भुकम्पपछि गुरुङ समाजले  संकलन गरेको रकमबाट नेपालको ४ वटा जिल्लामा पुननिर्माण अन्तगर्त भइरहेको परियोजनाको बारेमा जानकारी गराइएको थियो ।  समाजले, दोलखामा राष्ट्रिय सम्पदा संरक्षण कोषसँगको सहकार्यमा दुइ वटा बहुउपयोगी सामुदायिक वातावरण केन्द्र निर्माणको काम पूरा गरेको छ भने बाँकी ३ जिल्ला, चन्द्र गुरुङ संरक्षण कोषसँगको सहकार्यमा गोरखाको गुम्दा गाविसमा सुर्योदय माध्यमिक विद्यालय पुननिर्मांणको काम, जागरण मिडिया सेन्टरसँगको सहकार्यमा सिन्धुपाल्चोकको सिपापोखे्र गाविसमा बाल कल्याण प्राथमिक विद्यालय पुननिर्माणको काम,  र सगुनसँगको सहकार्यमा काभे्रपलाञ्चोकको खार्पाचोक गाविसमा  निम्न माध्यमिक विद्यालय पुननिर्माणको काम  काम भइरहेको जानकारी दिएको छ ।  कार्यक्रम संयोजक प्रकाश गुरुङले ल्होछारको शुभकामना दिदै,  कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कलाकार, भोलेन्टियर र उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।  कार्यक्रममा, युनाइटेड शेर्पा एशोसिएसनका अध्यक्ष उर्गेन शेर्पा, युएस क्लाइम्बर एशोसिएसनका अध्यक्ष पासाङ शेर्पा, अधिकारका एडभोकेसी डाइरेक्टर नर्वदा क्षेत्री , तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष शान्ता थोकर, युनाइटेड किरात राई अर्गनाइजेसनका केशवराम राई, एनआएएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारी, घ्याल्सुम्दो सेवा समाजका अध्यक्ष छिरिङ राप्के, ह्योल्मो सोसाइटी अफ अमेकिाका अध्यक्ष दावा शेर्पा, किरात राई सोसाइटी अफ अमेरिकाका मणि वाङदेल, किरात याक्थुङ चुम्लुङका अध्यक्ष दिपेश लिम्बु, मगर संघ न्यूयोर्क च्याप्टरका अध्यक्ष सुमन पुन, मनाङ सोसाइटी अफ

Read More

Hamro Nepal Project Update- A message from Ashok Gurung

Dear Hamro Nepal Friends, On the day of Lhosar (the Gurung New Year's), as promised,  I am pleased to provide you a brief positive progress report on the reconstruction projects in Nepal, supported through the Hamro Nepal Initiative of the Gurung Society of USA. On behalf of the Gurung Society, I sincerely hope you and your loved ones are in sound health and good spirits.  Following our last update, I am delighted to give you a positive progress report related to the reconstruction efforts in four districts: primary schools in Gorkha, Sindhupalchowk, and Kavreplanchowk districts and two multi-purpose community centers in Dolakha.  Firstly, I am delighted to tell you that the two multi-purpose community buildings in the Gaurishankar Conservation Area in Dolakha have been successfully completed!  We are grateful to the communities of Suri and Chankhu villages for working collaboratively with our partner agency, the National Trust for Nature Conservation and becoming our first success story. Despite unfortunate delays, primarily due to complex regressive politics and cumbersome bureaucratic approval processes, unfortunately typical of our country, I am pleased to tell you that the reconstruction of Bal Kalyan Primary School in Sipapokhari village in Sindhupalchowk district and Indrodaya Lower Secondary School in Kharpachowk village in Kavrepalanchowk district have begun and are progressing steadily (below see photographs)!  Barring any unforeseen challenges, we are confident that the communities of Sipapokhari and Kharpachowk villages, working with our implementing partner agencies - the Nepal National Dalit Social Welfare Organization (NNDSWO) and Strengthened Actions of Governance in Utilization of Natural Resources (SAGUN) will complete the reconstruction of the two school projects by early summer of 2018. Lastly, I am also thrilled to be able to tell you that our partner, the Chandra Gurung Conservation Foundation (CGCF) is now in the final stage of securing approval for re-building a primary school in Yamgaon, a Gurung village in Gorkha.  The Executive Committee of the National Reconstruction Authority of Nepal is expected to approve the project in early January.  Our partners are as eager as we are to start the construction process - CGCF has already made the necessary arrangements (e.g. identifying suppliers and the site engineer), and in their own initiative, the community of Yamgaon, have cleared the debris from the old school site donating their labor (below see photos).  Both partners expect construction to begin as soon as the permits are granted. Here, the exceptional delay occurred due to the need to find and renegotiate arrangement for a school in a new village in Gorkha. The initial school identified in Ghyachowk village was offered significantly more resources for building a bigger school project by the Japan Development Agency (JICA).  Barring any unforeseen situation, our partners are confident that the new school will be completed by summer of 2018!  As noted in my earlier communication, despite unfortunate delays, we are confident that our carefully selected reliable partners and communities will utilize your support towards “Building Back Better” the schools and communities in the four districts of rural Nepal.   Among other things, we

Read More